घमासान
Romanized: ghamaasaana, ghamaasaan, ghamaasana, ghamasaana
ना. [अ.मू. घम्+सान] ठुलो डरलाग्दो लडाइँ वा झगडा; घम्साघम्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ.मू. घम्+सान] ठुलो डरलाग्दो लडाइँ वा झगडा; घम्साघम्सी।