फुर्मास
Romanized: phurmaasa, phurmaas, furmaasa, phurmas
मनखुसी वा कुनै उपलक्ष्यमा गरिने बढ्ता खर्च फुर्माइस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी फरमाइश]
१.
मनखुसी वा कुनै उपलक्ष्यमा गरिने बढ्ता खर्च फुर्माइस।
२.
कुनै चिज विशेष रूपले बनाउन वा ल्याउनका निम्ति दिइने आज्ञा वा आदेश।