फुर्मासी
Romanized: phurmaasi, furmaasi, furmasi, phurmaasee
फुर्मास गरिएको; फुर्माइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फुर्मास गरिएको; फुर्माइएको।
२.
आवश्यकभन्दा बढी खर्च भएको।
३.
(नाम)
मुख्य काममा नभएर साधारण आवश्यकताका निम्ति छुट्ट्याइएको रकम वा वस्तु (जस्तो- फुर्मासी खर्च, फुर्मासी लुगा आदि)।