छमासी
Romanized: chhamaasi, chhamasi, chhamaasee, chhamaashi
मृतकको ६ महिनामा गरिने श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मृतकको ६ महिनामा गरिने श्राद्ध।
२.
छ महिनाको; षाड्मासिक।