फुर्कनु
Romanized: furkanu, phurkanu
कुनै कुराले सन्तोष लिएर मक्ख पर्नु; फुरुक्क हुनु, फुर्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल फुर्+क+नु]
१.
कुनै कुराले सन्तोष लिएर मक्ख पर्नु; फुरुक्क हुनु, फुर्किनु।
२.
घमन्डले फुल्नु, अभिमान गर्नु।