कर्कनु

Romanized: karkanu

सोझो भएर ठडिनुपर्ने वस्तु (घरको गाहो, लिङ्गो, बाँस, खामो आदि) बाङ्गिनु; टेढिनु; कर्के हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सोझो भएर ठडिनुपर्ने वस्तु (घरको गाहो, लिङ्गो, बाँस, खामो आदि) बाङ्गिनु; टेढिनु; कर्के हुनु।
२.
कसैलाई देखेको नदेख्यै गरी अर्कातिर लाग्नु, बाटो छलेर हिँड्नु।

सम्बन्धित शब्दहरू