ओर्कनुफर्कनु

Romanized: orkanufarkanu, orkanupharkanu

ओर्कीफर्की गर्नु; बराबर फर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [(द्वि.) फर्कनु]

१.
ओर्कीफर्की गर्नु; बराबर फर्कनु।
२.
ओल्टनुपल्टनु।

सम्बन्धित शब्दहरू