ओर्लनु
Romanized: orlanu
माथिबाट तलतिर झर्नु; ओरालो लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ओरालो+नु]
१.
माथिबाट तलतिर झर्नु; ओरालो लाग्नु।
२.
घरगृहस्थी तथा अन्य व्यवहार बिग्रँदै जानु; घरघाट हुनु; अवनति हुनु।