उत्लनु

Romanized: utlanu

उत्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
उत्रनु।
२.
पानी माथि नडुबी रहनु; तैरनु।

सम्बन्धित शब्दहरू