पत्लनु
Romanized: patlanu
दुब्लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पातलो+नु]
१.
दुब्लाउनु।
२.
पन्यालो हुनु; पानीसरह हुनु।
३.
पातलो हुनु; पातलिनु।