पत्ल्याउनु

Romanized: patlyaaunu, patlyaunu

पातलो तुल्याउनु; दुब्लाउने गराउनु; पन्यालो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
पातलो तुल्याउनु; दुब्लाउने गराउनु; पन्यालो पार्नु।

सम्बन्धित शब्दहरू