पत्ल्याइनु
Romanized: patlyaainu, patlyainu
पातलो तुल्याइनु; पातलो गराइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [पत्लि+याइ+नु]
1
पातलो तुल्याइनु; पातलो गराइनु।