खुत्ल्याउनु

Romanized: khutlyaaunu, khutlyaunu

उचेर्न लगाउनु; नेप्र्याउनु; छाला खुइल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
उचेर्न लगाउनु; नेप्र्याउनु; छाला खुइल्याउनु।
२.
नङ्ग्याउनु; खुत्त्याउनु।

सम्बन्धित शब्दहरू