खुत्लनु
Romanized: khutlanu
खुत्तिनु; खुल्कनु; नाङ्गिने गरी उत्रनु; उचेरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
खुत्तिनु; खुल्कनु; नाङ्गिने गरी उत्रनु; उचेरिनु।
२.
घाउ हुने गरी छाला जानु; नेप्रिनु; खुइलिनु।