उग्लनु
Romanized: uglanu
पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु परेर नराम्रो दाग बस्नु; उगाल निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उद्गल+नु]
१.
पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु परेर नराम्रो दाग बस्नु; उगाल निस्कनु।
२.
सर्वनाश हुनु; निर्मूल हुनु।
३.
नमिल्दो मिश्रण वा यस्तै विकृतिले रङमा विकार देखिनु।