उक्लनु
Romanized: uklanu
माथितिर लाग्नु वा जानु; मास्तिर पर्नु; उकालो लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [उकालो+अ+नु]
1
माथितिर लाग्नु वा जानु; मास्तिर पर्नु; उकालो लाग्नु।