निक्लनु
Romanized: niklanu
भइरहेको देश, ठाउँ, गरिरहेको काम आदिबाट बाहिर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत निष्कालन]
१.
भइरहेको देश, ठाउँ, गरिरहेको काम आदिबाट बाहिर हुनु।
२.
नदेखिएको वा लुकेर बसेको वस्तु बाहिर आउनु; निस्कनु; देखा पर्नु।
३.
अप्ठ्यारो पार गर्नु।
४.
बन्धनबाट मुक्त हुनु।
५.
उत्पन्न हुनु; पैदा हुनु; उम्रनु।