निक्लो
Romanized: niklo
तरकारी, दाल, अचारविनाको; भात रोटीसँग अन्य खानेकुरा केही नभएको; निस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
तरकारी, दाल, अचारविनाको; भात रोटीसँग अन्य खानेकुरा केही नभएको; निस्तो।