उक्लाउनु
Romanized: uklaaunu, uklaunu
पहिले खनजोत गरेको जमिनलाई बाली लाउने बेलामा फेरि खनजोत गरी खुकुलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [उकेरा+लाउ+नु]
1
पहिले खनजोत गरेको जमिनलाई बाली लाउने बेलामा फेरि खनजोत गरी खुकुलो पार्नु।