कुर्लनु
Romanized: kurlanu
चड्का स्वरले बोल्नु वा जोस र रिसले कराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कुर (शब्द)+सं. लक (जानु)]
१.
चड्का स्वरले बोल्नु वा जोस र रिसले कराउनु।
२.
ढुकुर आदि चराले बोल्नु।