वर्कनुफर्कनु

Romanized: warkanupharkanu, varkanufarkanu, warkanufarkanu, barkanupharkanu

घरि वर आउनु र घरि पर जानु; ओहोरदोहोर गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
घरि वर आउनु र घरि पर जानु; ओहोरदोहोर गर्नु।
२.
वल्टनु-पल्टनु; ओर्कनु-फर्कनु।

सम्बन्धित शब्दहरू