वर्कनु
Romanized: warkanu, barkanu, varkanu
हिँड्नु; जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फर्कनुको सादृश्यमा]
१.
हिँड्नु; जानु।
२.
वरतिर आउनु; फिर्किनु।