चर्कनु

Romanized: charkanu, carkanu

फुट्नु; चिरिनु; चिरा पर्नु; धाँजा फाट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल चर्+क+नु]

१.
फुट्नु; चिरिनु; चिरा पर्नु; धाँजा फाट्नु।
२.
प्रचण्ड हुनु; कडा हुनु।
३.
सोला हान्नु; घाउ चर्केर दुख्नु; चस्कनु।
४.
ठुलो स्वरले बोल्नु; कड्कनु।

सम्बन्धित शब्दहरू