उड्कनु
Romanized: udkanu
कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु।
२.
आफूबाट भएगरेका कामकुरा बारम्बार दोहोऱ्याउनु।
३.
राम्रो सम्बन्ध भएका व्यक्तिसँग पनि चाहिने-नचाहिने कुरा गरेर बाझ्नु।
४.
चिल्लो लागेका भाँडाबर्तन आदिलाई फुको भुस वा खरानी दलेर सफा गर्नु।