उड्कुसीमुड्कुसी
Romanized: udkuseemudkusi, udkushimudkusi, udkusimudkusee, udkusimudkushi
केटाकेटीले भुईँमा हात फिँजारी परस्परमा मुड्कीले हिर्काएर खेल्ने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व उड्कुसी]
1
केटाकेटीले भुईँमा हात फिँजारी परस्परमा मुड्कीले हिर्काएर खेल्ने एक खेल।