उड्कुसी-मुड्कुसी

Romanized: udkusee mudkusi, udkushi mudkusi, udkusi mudkusee, udkusi mudkushi

केटाकेटीले भुईंमा हात फिंजारी परस्परमा मुड्कीले हिर्काएर खेल्ने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उड्कुसी (द्वि.)]

1
केटाकेटीले भुईंमा हात फिंजारी परस्परमा मुड्कीले हिर्काएर खेल्ने एक खेल।

सम्बन्धित शब्दहरू