उड्केला
Romanized: udkelaa, udkel, udkela
चाक र दुई पैतालाले मात्र टेकेर बस्ने काम; टुक्रुक्कको बसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उत्कृतेरू]
1
चाक र दुई पैतालाले मात्र टेकेर बस्ने काम; टुक्रुक्कको बसाइ।