उडला

Romanized: udalaa, udal, udala

पानीको घैँटो अड्याउन थारू महिलाले टाउकामा राख्ने गोलाकार वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
पानीको घैँटो अड्याउन थारू महिलाले टाउकामा राख्ने गोलाकार वस्तु।

सम्बन्धित शब्दहरू