उड्दो

Romanized: uddo

उडिरहेको; छिटो, छरितो । स्त्री. उड्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [उड्+दो]

1
उडिरहेको; छिटो, छरितो । स्त्री. उड्दी।

सम्बन्धित शब्दहरू