छर्कनु

Romanized: chharkanu, charkanu

पानी, धुलो आदि भुईंमा छर्नु; छिट्नु; छर्नु; छर्किनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत क्षर+करण]

1
पानी, धुलो आदि भुईंमा छर्नु; छिट्नु; छर्नु; छर्किनु ।

सम्बन्धित शब्दहरू