मुकुल

Romanized: mukul, mukula

फूलको कोपिला; मुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फूलको कोपिला; मुना।
२.
कोपिला जस्तै कुनै चिज।
३.
शरीर।
४.
आत्मा; जीव।

सम्बन्धित शब्दहरू