मुकुन्द
Romanized: mukund, mukunda
विष्णु वा कृष्णको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विष्णु वा कृष्णको नाम।
२.
एक अमूल्य पत्थर।
३.
एक प्रकारको ढोल।
४.
कुबेरका नौ निधिमध्ये एक।