मुचकुन्द
Romanized: muchakunda, muchakund, mucakund, mucakunda
झुस भएका पहेँला ठुलठुला फूल फुल्ने र लाम्चा खैरा फल फल्ने एक वृक्ष; सोही वृक्षको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
झुस भएका पहेँला ठुलठुला फूल फुल्ने र लाम्चा खैरा फल फल्ने एक वृक्ष; सोही वृक्षको फूल।
२.
मान्धाताका पुत्र, एक प्राचीन तपस्वी राजा।