व्याकृत
Romanized: vyaakrita, vyaakrit, vyakrita, wyaakrita
व्याकरणका नियमका आधारमा सिद्ध गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वि+आ+कृत]
१.
व्याकरणका नियमका आधारमा सिद्ध गरिएको।
२.
शब्दहरूको व्युत्पादन गरिएको; व्युत्पादित।