अव्याकृत

Romanized: avyaakrita, avyaakrit, avyakrita, awyaakrita

प्रचलित व्याकरणका नियमबाट असिद्ध; अव्युत्पादित वा असाधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रचलित व्याकरणका नियमबाट असिद्ध; अव्युत्पादित वा असाधु।

सम्बन्धित शब्दहरू