प्रान्तर

Romanized: praantara, praantar, prantar, prantara

दुई स्थान वा समयका बिचमा रहेको लामो ठुलो व्यवधान वा अन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई स्थान वा समयका बिचमा रहेको लामो ठुलो व्यवधान वा अन्तर।
२.
वनजङ्गल; तरी।

सम्बन्धित शब्दहरू