पक्षान्तर

Romanized: pakshaantara, pakshaantar, pakshantara, paksaantara

अर्को पक्ष; दोस्रो पक्ष; भिन्न पक्ष; अलग पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अर्को पक्ष; दोस्रो पक्ष; भिन्न पक्ष; अलग पक्ष।
२.
पक्षमा आएको वा आउने परिवर्तन।

सम्बन्धित शब्दहरू