पक्षान्त
Romanized: pakshaanta, pakshaant, pakshanta, paksaanta
पूर्णिमा वा औँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूर्णिमा वा औँसी।
२.
शुक्ल पक्ष वा कृष्ण पक्षको अन्तिम भाग।