पक्षाग्रह
Romanized: pakshaagraha, pakshaagrah, pakshagraha, paksaagraha
खास पक्षप्रति विशेष आग्रह वा झुकाव; पक्षपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास पक्षप्रति विशेष आग्रह वा झुकाव; पक्षपात।