पूर्वाग्रह
Romanized: purvaagraha, purvaagrah, purwaagraha, purvagrah
कुनै विषय, समस्या आदिमाथि तर्क, वादविवाद वा विचार गर्दा कसैले नयाँ सोचाइ वा सिद्धान्त ग्रहण नगरी आफ्नो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषय, समस्या आदिमाथि तर्क, वादविवाद वा विचार गर्दा कसैले नयाँ सोचाइ वा सिद्धान्त ग्रहण नगरी आफ्नो पूर्वनिश्चित धारणानुरूप नै लिने अड्डी; परिवर्तित समय वा परिस्थितिका कुरा नबुझी आफ्ना कुरालाई नै बढी महत्त्व दिने जिद्दीवाल प्रवृत्ति; एकोहोरो हठ; लिँडेढिपी।