पूर्वाग्रहग्रस्त
Romanized: purvaagrahagrasta, purvaagrahagrast, purwaagrahagrasta, purvagrahagrast
पूर्वाग्रहले भरिएको; पूर्वधारणायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पूर्वाग्रहले भरिएको; पूर्वधारणायुक्त।