अपत्रस्त

Romanized: apatrast, apatrashta, apatrasht, apatrasta

सातोपुत्लो उडेको; थरहरी बनेको; भयभीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सातोपुत्लो उडेको; थरहरी बनेको; भयभीत।

सम्बन्धित शब्दहरू