अतिह्रस्व

Romanized: atihrasv, atihraswa, atihrasw, atihrashva

ज्यादै छोटो; ह्रस्वभन्दा कम (आवाज/स्वर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै छोटो; ह्रस्वभन्दा कम (आवाज/स्वर)।
२.
सारै सानो; पुड्को; दुब्लो; झिनो।

सम्बन्धित शब्दहरू