अभावग्रस्त

Romanized: abhaavagrasta, abhaavagrast, abhaawagrasta, abhavagrast

आवश्यक वस्तुको खाँचो हुनाले कठिन अवस्था भएको; अभावले सताएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आवश्यक वस्तुको खाँचो हुनाले कठिन अवस्था भएको; अभावले सताएको।

सम्बन्धित शब्दहरू