अनुप्रस्थ
Romanized: anuprasth, anuprashtha, anuprashth, anuprastha
सितार, गितारजस्ता तारवाद्यमा औंलाले तारलाई रगड्दा पहिलोपल्ट निस्कने कम्पन; तार आदिबाट पहिलोपल्ट आउने स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सितार, गितारजस्ता तारवाद्यमा औंलाले तारलाई रगड्दा पहिलोपल्ट निस्कने कम्पन; तार आदिबाट पहिलोपल्ट आउने स्वर।
२.
(विशेषण)
क्षितिजसँग सम्बन्ध रहेको; आकाशसँग सम्बन्धित; क्षैतिज ।