पूर्वाग्रही
Romanized: purvaagrahi, purwaagrahi, purwagrahi, poorvaagrahi
कसैका बारेमा सत्यतथ्य थाहा नपाईकन त्यसप्रति पहिले नै नकारात्मक धारणा बनाउने, पहिले नै बनेको नकारात्मक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसैका बारेमा सत्यतथ्य थाहा नपाईकन त्यसप्रति पहिले नै नकारात्मक धारणा बनाउने, पहिले नै बनेको नकारात्मक धारणाका आधारमा व्यवहार गर्ने; पूर्वाग्रह गर्ने।