मूढाग्रही
Romanized: mudhaagrahi, moodhaagrahi, mudhaagrahee, moodhagrahi
बढ्ता ढिपी गर्ने; जिद्दीवाल; ढिपीवाल; लिँडे; पूर्वाग्रही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मूढाग्रह+ई]
1
बढ्ता ढिपी गर्ने; जिद्दीवाल; ढिपीवाल; लिँडे; पूर्वाग्रही।