पक्षालु

Romanized: pakshaalu, pakshalu, paksaalu, paksalu

पक्ष लिने; पक्षधर; पक्षपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत]

1
पक्ष लिने; पक्षधर; पक्षपाती।

सम्बन्धित शब्दहरू