इखालु
Romanized: ikhaalu, ikhalu
ईख भएको; ईर्ष्यालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ईख भएको; ईर्ष्यालु।
२.
डाहा गर्ने; डाहिल्लो।
३.
कसैले आफूलाई हियाए वा अपमानित गरेमा त्यसको ईख लिई केही गरेर देखाउने आत्मसङ्कल्प राख्ने।