नखालु

Romanized: nakhaalu, nakhalu

नङ्ग्रा भएको; नङ्ग्राले चिथोर्ने; ठुला नङ्ग्रावाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नङ्ग्रा भएको; नङ्ग्राले चिथोर्ने; ठुला नङ्ग्रावाला।

सम्बन्धित शब्दहरू